निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने

निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने


  • 7.1K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने

    काठमाडौं, २५ वैशाख । वायुसेवा सञ्चालक संघ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । 

    images

    निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । संघले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप