काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले विजयनिकट पुग्नु भएको छ ।
चितवनमा जारी एमालेको दशौं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको भइरहेको छ । मत मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजयनिकट पुग्नु भएको हो ।
ओलीले ५ सय मत कटाउँदा रावले एक सय मतभन्दा तलै हुनुहुन्छ । निर्वाचन आयोगअनुसार अहिले सबै पदको गणना भइरहेको । साढे ३ बजेसम्म एकैपटक सबै नतिजा सार्वजनिक गरिने बताइएको छ । भने नवनिर्वाचित सदस्यहरूको सपथग्रहण ४ बजे तोकिएको छ ।
