निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसर हो: राजेन्द्र लिङ्देन

निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसर हो: राजेन्द्र लिङ्देन


  • 7.4K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसर हो: राजेन्द्र लिङ्देन

    काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचनलाई देश दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । 

    images

    लिङ्देनले आइतबार हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले  म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गरे । उनले भने, “यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।”

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा
    लेखकबाट थप