अष्टलक्ष्मी र गोकर्णको संयोग : दुवैको बराबर मत 

अष्टलक्ष्मी र गोकर्णको संयोग : दुवैको बराबर मत 


  • 5.9K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    अष्टलक्ष्मी र गोकर्णको संयोग : दुवैको बराबर मत 
     
    काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन् ।
     
    उपाध्यक्ष शाक्यले एक  हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन् ।

    यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन् ।  

    images

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा