• ट्रेण्डिङ्ग :
मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो: अध्यक्ष ओली

मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो: अध्यक्ष ओली


  • 8.9K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो: अध्यक्ष ओली

    काठमाडौं, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको  विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताएका छन् ।

    images

    झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गरे। 

    देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गरे । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप