• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन २०७९
प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान


  • 7.2K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

    काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । 

    images

    उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए। उनले  आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप