काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरिएको हो ।
आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गर्नु भएकाे हाे । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित हुनु भएकाे छ ।