• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन २०७९
मनाङको नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसको विजयी सुरूआत

मनाङको नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसको विजयी सुरूआत


  • 9.5K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    मनाङको नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसको विजयी सुरूआत

    काठमाडौं, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

    images

    मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप