• ट्रेण्डिङ्ग :
भरतपुर महानगरपालिकामा आज बिहान ९ बजेबाट मतगणना सुरू हुने

भरतपुर महानगरपालिकामा आज बिहान ९ बजेबाट मतगणना सुरू हुने


  • 8.1K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    भरतपुर महानगरपालिकामा आज बिहान ९ बजेबाट मतगणना सुरू  हुने

    काठमाडौं, ३१ वैशाख । भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

    images

    सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

     

    280749330_690879042205990_3539422050892037378_n.jpg

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप