• ट्रेण्डिङ्ग :
कञ्चनपुरको लालझाडी–६ मा कांग्रेस जोशीकाे प्यानल नै विजयी

कञ्चनपुरको लालझाडी–६ मा कांग्रेस जोशीकाे प्यानल नै विजयी


  • 15.9K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 24.5K Views

    कञ्चनपुरको लालझाडी–६ मा कांग्रेस जोशीकाे प्यानल नै विजयी

    काठमाडौं, ३१ वैशाख । लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।

    images

    जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए  । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप