• ट्रेण्डिङ्ग :
बुढानीलकण्ठ नगरपालिका-१ मा नेकपा एमालेका सुरेन्द्र लामा निर्वाचित

बुढानीलकण्ठ नगरपालिका-१ मा नेकपा एमालेका सुरेन्द्र लामा निर्वाचित


  • 8.1K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    बुढानीलकण्ठ नगरपालिका-१ मा नेकपा एमालेका सुरेन्द्र लामा निर्वाचित

    काठमाडौं, ३१ वैशाख । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् ।

    images

    उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप