• ट्रेण्डिङ्ग :
बैतडीको मेलौली नगरपालिकामा एमालेकाे अग्रता

बैतडीको मेलौली नगरपालिकामा एमालेकाे अग्रता


  • 8.9K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    बैतडीको मेलौली नगरपालिकामा एमालेकाे अग्रता

    काठमाडौं, ३१ वैशाख । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६० मत पाएका छन् ।

    images

    उपमेयरमा एमाले उम्मेदवारले ११५, कांग्रेस उम्मेदवारले ८२ र माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् । वडा नं १ बाट मतगणना सुरु हुँदा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवारले ९४, एमाले उम्मेदवारले ९२ र माओवादी केन्द्रका उम्मेदवारले ६२ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप