काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु


  • 9.0K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    काठमाडौं महानगरपालिकाको मतगणना सुरु

    काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।

    images

    काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।