• ट्रेण्डिङ्ग :
दाङकाे राप्ती गाउँपालिका –९ मा माओवादीका मगर  विजयी

दाङकाे राप्ती गाउँपालिका –९ मा माओवादीका मगर  विजयी


  • 7.5K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    दाङकाे राप्ती गाउँपालिका –९ मा माओवादीका मगर  विजयी

    काठमाडौ., ३१ वैशाख । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ ।

    images

    राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।  ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए। 

     उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप