• ट्रेण्डिङ्ग :
कास्कीको रुपा गाउँपालिकाको  वडा नं १ मा कांग्रेस र २ मा नेकपा (एमाले)को अग्रता

कास्कीको रुपा गाउँपालिकाको  वडा नं १ मा कांग्रेस र २ मा नेकपा (एमाले)को अग्रता


  • 9.3K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    कास्कीको रुपा गाउँपालिकाको  वडा नं १ मा कांग्रेस र २ मा नेकपा (एमाले)को अग्रता

    काठमाडौं, ३१ वैशाख । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।

    images

    गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता  थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।
     
    गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए । उनकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।