• ट्रेण्डिङ्ग :
विराटनगर महानगरपालिकाको मतगणना सुरु

विराटनगर महानगरपालिकाको मतगणना सुरु


  • 7.0K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    विराटनगर महानगरपालिकाको मतगणना सुरु

    काठमाडौं, ३१ वैशाख । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

    images

    शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो ।

    महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप