थवाङ गाउँपालिकाकाे वडा नम्बर ५ मा माओवादीका उम्मेदवार विजयी

थवाङ गाउँपालिकाकाे वडा नम्बर ५ मा माओवादीका उम्मेदवार विजयी


  • 6.6K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    थवाङ गाउँपालिकाकाे वडा नम्बर ५ मा माओवादीका उम्मेदवार विजयी

    काठमाडौं, ३१ वैशाख । माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ ।

    images

    गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन् ।

    यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव नेकपाले गठवन्धन गरेका थिए । नगरपालिकाको मेयरमा माओवादीका ऋषिकेशव बुढामगरलाई उठाएको छ । यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।