अहंकारी र घमन्डी नेता हुँदैन : अध्यक्ष ओली

अहंकारी र घमन्डी नेता हुँदैन : अध्यक्ष ओली


  • 7.9K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    अहंकारी र घमन्डी नेता हुँदैन : अध्यक्ष ओली
     
    चितवन, १४ मंसिर  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताउनुभएकाे छ।

    एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी हुनुभएका ओलीले शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेताहरू जनताको सेवक भएको बताउनुभयाे । उहाँले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गर्नुभयो । 

    images

    जनताको सेवक अत्यन्तै शालीन हुनुपर्ने उहाँकाे भनाइ छ ।

    आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने उहाँले बताउनुभयाे ।  

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा