• ट्रेण्डिङ्ग :
चितवनको खैरहनीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता

चितवनको खैरहनीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता


  • 11.3K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    चितवनको खैरहनीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता

    काठमाडौं, ३१ वैशाख । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् ।

    images

    वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् । वडा नं. १ मा ३८७ र वडा नं. २ मा ४०० मत गणना गरिएको छ । वडा नं. १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप