• ट्रेण्डिङ्ग :
चाँगुनारायणमा एमालेको अग्रता

चाँगुनारायणमा एमालेको अग्रता


  • 7.8K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    चाँगुनारायणमा एमालेको अग्रता

    काठमाडौं, ३१ वैशाख । भक्तपुरकाे चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् । 

    images

    नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेको छन् । चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप