• ट्रेण्डिङ्ग :
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा एमालेका रामचन्द्र कुलाल विजयी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा एमालेका रामचन्द्र कुलाल विजयी


  • 7.6K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा  नं १ मा एमालेका रामचन्द्र कुलाल  विजयी

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाको परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका हुन् । 

    images

    नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती  १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप