मंसिर २५ र २६ गते बस्ने एमाले बैठकबाट पोलिट ब्युरो, स्थायी कमिटी बन्ने

मंसिर २५ र २६ गते बस्ने एमाले बैठकबाट पोलिट ब्युरो, स्थायी कमिटी बन्ने


  • 8.2K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    मंसिर २५ र २६ गते बस्ने एमाले बैठकबाट पोलिट ब्युरो, स्थायी कमिटी बन्ने

    चितवन, १५ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल चितवनको सौराहामै बस्यो ।

    images

    बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गर्दै पार्टीलाई निर्वाचन केन्द्रित गरेर देशको शक्तिशाली पार्टी बनाउने बताउनुभयो ।

    केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने र त्यही बैठकबाट पोलिट ब्युरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने जानकारी दिनुभयो ।


    तेस्रो आँखा