• ट्रेण्डिङ्ग :
कलैया उपमहानगरमा एमालेकाे अग्रता

कलैया उपमहानगरमा एमालेकाे अग्रता


  • 8.3K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    कलैया उपमहानगरमा एमालेकाे अग्रता

    काठमाडौं, ३१ वैशाख । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता लिएका छन् । १०० मतगणना हुँदा साहले ५१ मतका साथ अग्रता लिएका हुन् ।

    images

    मेयरमा नेपाली कांग्रेसका राजेश राय यादवले २९ मत ल्याएर साहलाई पच्छ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयप्रकाश साहले ४ मत ल्याएका छन् ।

    उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका रोशन प्रवीण ले ४२ मत ल्याएका छन् । जसपाका प्रमोद गुप्ताले २६ मत ल्याउँदा लोसपाका नासरिन नाजले ६ मत ल्याएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप