• ट्रेण्डिङ्ग :
बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी, वडा सदस्यहरु चारै जना कांग्रेसका

बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी, वडा सदस्यहरु चारै जना कांग्रेसका


  • 8.8K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी, वडा सदस्यहरु चारै जना कांग्रेसका

    काठमाडौं, ३१ वैशाख । बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

    images

    २०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

    बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप