• ट्रेण्डिङ्ग :
काभ्रेको धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुकाे अग्रता

काभ्रेको धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुकाे अग्रता


  • 6.4K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    काभ्रेको धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुकाे अग्रता

    काठमाडौं, १ जेठ । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् ।

    images

    आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।

    नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए । धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप