• ट्रेण्डिङ्ग :
नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी


  • 5.3K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

    काठमाडौं, १ जेठ । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् ।

    images

    उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।

    उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाइन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप