• ट्रेण्डिङ्ग :
पोखरा महानगरमा धनराज आचार्यले मतअन्तर बढाए

पोखरा महानगरमा धनराज आचार्यले मतअन्तर बढाए


  • 7.3K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    पोखरा महानगरमा धनराज आचार्यले मतअन्तर बढाए

    काठमाडौं, १ जेठ । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् ।

    images

    २ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि छन् । एकीकृत समाजवादीका आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।

    यसैगरी उपमेयर पदमा पनि नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् । कोपिला र मञ्जुभन्दा १२४ मतले अगाडि छिन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप