• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन: काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

स्थानीय तह निर्वाचन: काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता


  • 6.7K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    स्थानीय तह निर्वाचन: काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

    काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।

    images

    आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।

    स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप