• ट्रेण्डिङ्ग :
नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी


  • 8.5K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

    काठमाडौं, १ जेठ । जाजरकोटको नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् ।  

    images

     उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरे। 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप