वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंहको अग्रता कायमै

वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंहको अग्रता कायमै


  • 6.6K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंहको अग्रता कायमै

    काठमाडौं, १ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रता फराकिलो पार्दै लगेका छन् ।

    images

    ३ हजार ५७९ मतगणना हुँदा सिंहले नेकपा एमालेका उम्मेदवार विजय सरावगीले भन्दा १०६३ मत बढी ल्याएका छन् । सिंहले १८१० मत ल्याउँदा  सरावगीले  ७४७ मत ल्याएका छन् ।

    मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का गिरीश गिरीले  ४५ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम १३७३ मतका साथ अग्र स्थानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का पुरुषोत्तमलाल झाले १८३, राप्रपाकी विना जयसवालले ७२ र स्वतन्त्रकी रम्भा मिश्राले १०२ मत ल्याएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप