• ट्रेण्डिङ्ग :
भरतपुर महानगरमा रेनु दाहाललाई झिनो मतान्तरको अग्रता

भरतपुर महानगरमा रेनु दाहाललाई झिनो मतान्तरको अग्रता


  • 9.6K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    भरतपुर महानगरमा रेनु दाहाललाई झिनो मतान्तरको अग्रता

    काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले अग्रता कायम राखेकी छन् ।

    images

    चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ज्ञडढछ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

    भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # चितव

  • तेस्रो आँखा
    लेखकबाट थप