• ट्रेण्डिङ्ग :
निर्वाचनमा योजनाबद्ध धाँधली भएको एमालेको आरोप, १५ बुँदामा औंल्यायो यी धाँधली(पूर्णपाठ)

निर्वाचनमा योजनाबद्ध धाँधली भएको एमालेको आरोप, १५ बुँदामा औंल्यायो यी धाँधली(पूर्णपाठ)


  • 9.0K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    निर्वाचनमा योजनाबद्ध धाँधली भएको एमालेको आरोप, १५ बुँदामा औंल्यायो यी धाँधली(पूर्णपाठ)

    काठमाडौं, १ जेठ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै जसरी पनि निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहरा लिएको आरोप लगाएका हुन् ।

    images

    एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

    ‘हामी सत्तागठबन्धनबाट नेकपा ९एमाले० विरुद्ध गरिएको मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य रोक्न सरकारसँग माग गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।

    280701832_703371057569310_7371712664490320369_n.jpg280935833_402635435065616_6263062658174818056_n.jpg280640641_1161286001338545_7982706984042237291_n.jpg

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप