भरतपुर महानगरमा रेनुलाई २ मतको अग्रता

भरतपुर महानगरमा रेनुलाई २ मतको अग्रता


  • 9.9K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    भरतपुर महानगरमा रेनुलाई २ मतको अग्रता

    काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ ।

    images

    पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् । दाहाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप