• ट्रेण्डिङ्ग :
दैलेखको ठाँटिकाँध-५ मा एमालेको प्यानल नै विजयी

दैलेखको ठाँटिकाँध-५ मा एमालेको प्यानल नै विजयी


  • 4.9K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    दैलेखको ठाँटिकाँध-५ मा एमालेको प्यानल नै विजयी

    काठमाडौं, १ जेठ । दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ। अध्यक्ष पदका उम्मेदवार लालबहादुर शाही, वडासदस्य पदम बहादुर थापा, प्रदिप कामी, दलित महिला सदस्य कलशा कामी, र खुल्ला महिला सदस्य पदका उम्मेदवार डिला शाहीको टोली विजयी भएको हो।

    images

    शाहीको प्यानलले २ सय १५ मतान्तरले जितेको हो। वडा नम्बर-५ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा थिए। १० हजार तीन सय ७५ मतदाता भएको ठाँटिकाँधमा ५ हजार २ सय ७४ पुरूष र ५ हजार १ सय १ महिला मतदाता रहेका छन्।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप