कालीकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

कालीकोटको पलाता गाउँपालिकामा माओवादी विजयी


  • 8.9K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    कालीकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

    काठमाडौं, २ जेठ । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

    images

    अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए ।

    यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाइन् । यो गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले नै जितेको थियो ।