रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर विजयी

रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर विजयी


  • 7.8K
    SHARES
    • जेठ २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर विजयी

    काठमाडौं, २ जेठ । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

    images

    मगरले ४ हजार १८१ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए ।

    यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले जितेका छन् । थापाले ३ हजार ३४६ मत पाउँदा एमालेकी कुमारी ज्‍यू ठकुरीले ३ हजार ६९९ मत पाइन् । यसअदघि ०७४ सालको निर्वाचनमा उपाध्‍यक्षमा निर्वाचित भएकी थिइन् ।