बैतडीको पाटन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

बैतडीको पाटन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी


  • 7.6K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    बैतडीको पाटन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

    काठमाडौं, ३ जेठ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित भए ।

    images

    रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत ल्याए ।

    उपमेयरमा माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरु भट्टले ५ हजार ४२७ मत ल्याए ।

    पाटनमा काग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

  • सम्बन्धित विषय:

  • # बैतडी
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप