बोदेबर्साइनमा १ मतले कांग्रेसका यादव वडाध्यक्षमा निर्वाचित, मतगणनामा धाँधली भएको भन्दै माओवादीको प्रदर्शन

बोदेबर्साइनमा १ मतले कांग्रेसका यादव वडाध्यक्षमा निर्वाचित, मतगणनामा धाँधली भएको भन्दै माओवादीको प्रदर्शन


  • 8.9K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    बोदेबर्साइनमा १ मतले कांग्रेसका यादव वडाध्यक्षमा निर्वाचित, मतगणनामा धाँधली भएको भन्दै माओवादीको प्रदर्शन

    काठमाडौं, ३ जेठ । सप्तरीको बोदेबर्साइन नगरपालिका ३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएका छन् ।

    images

    ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे ।

    १ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

    निर्वाचन अधिकृको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।