भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै

भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै


  • 8.2K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै

    काठमाडौं,३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा रेनु २४६ मतले अगाडि छन् । 

    images

    २० हजार ८८ मत गणना गर्दा रेनुले ६ हजार ७९४ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत ल्याएका छन् । 

    स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत ल्याएका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप