• ट्रेण्डिङ्ग :
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल


  • 6.0K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल


    काठमाडौँ,८ जेठ। नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    images

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको हो । सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।


    तेस्रो आँखा
    लेखकबाट थप