• ट्रेण्डिङ्ग :
रोकिएको भरतपुरको मतगणना सुचारु

रोकिएको भरतपुरको मतगणना सुचारु


  • 7.9K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    रोकिएको भरतपुरको मतगणना सुचारु

    काठमाडौं,९ जेठ । भरतपुर महानगरपालिकाको मतगणना पुन:सुचारु भएको छ । वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केहीबेर मतगणना रोकिएको थियो ।

    images

    एमाले प्रतिनिधि मतगणनास्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केहीबेर स्थगित भएको थियो। दलका प्रतिनिधिसँगको छलफलपछि वडा नम्बर २७ को मतगणना सुरुआत भएको निर्वाचन अधिकृतले जनाएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप