हत्याको आरोपमा दुई पक्राउ

हत्याको आरोपमा दुई पक्राउ


  • 8.5K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    हत्याको आरोपमा दुई पक्राउ

    काठमाडौँ, १० जेठ । एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा  जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा  पक्राउ गरिएको हो । 

    यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप