• ट्रेण्डिङ्ग :
त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने  

त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने  


  • 6.2K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने  

    काठमाडौँ, १० जेठ । त्रियुगा नगरपालिकामा  आजैदेखी मतगणना हुने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

    images

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनमतदानको माग राखेका थिए तर नेकपा एमाले र  नेपाली कांग्रेसले  मतगणना गर्न दवाव दिएका थिए ।

    मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणनाको तयारी हुदैछ।’


    तेस्रो आँखा
    लेखकबाट थप