• ट्रेण्डिङ्ग :
कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद 

कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद 


  • 7.9K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद 

    कैलाली,१३ जेठ । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो।

    images

    भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप