• ट्रेण्डिङ्ग :
७ करोड रकम बार्गेनिङ गरेको आरोपमा ६ पत्रकार सहित ७ जना पक्राउ

७ करोड रकम बार्गेनिङ गरेको आरोपमा ६ पत्रकार सहित ७ जना पक्राउ


  • 8.6K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    ७ करोड रकम बार्गेनिङ गरेको आरोपमा ६ पत्रकार सहित ७ जना पक्राउ

    काठमाडौं, १३ जेठ । ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा प्रहरीले ६ ‘पत्रकार’सहित ७ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा उदयपुरको त्रियुगा-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी-८ का २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना-७ का धर्मराज थापा रहेका छन् ।

    यस्तै काभ्रेपलान्चोकको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारी, गुल्मीको धुरकोट-२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

    भण्डारी बाहेक सबै पत्रकार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिसँग बार्गेनिङ गर्दै धाक धम्की दिएका थिए । प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिसँग बार्गेनिङ गर्दै धाक धम्की दिएका थिए । पीडितको कमीकमजोरी थाहा पाएर बार्गेनिङ गरेको देखिएकाे बताइएकाे छ । 


    तेस्रो आँखा
    लेखकबाट थप