• ट्रेण्डिङ्ग :
सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ


  • 7.0K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडाैं,१३ जेठ । भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् । उनीहरुले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राई समेतसँग जग्गा बैनावापत ५ करोड २० लाख रुपैयाँ उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप