• ट्रेण्डिङ्ग :
नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्याे, सरकारले खुट्टा कमायो: गिरिराजमणि पोखरेल

नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्याे, सरकारले खुट्टा कमायो: गिरिराजमणि पोखरेल


  • 8.9K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुट्याे, सरकारले खुट्टा कमायो: गिरिराजमणि पोखरेल

    काठमाडौं, १४ जेठ । नेकपा माओवादी (केन्द्र)का नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन् ।

    images

    उनले शनिबार संसदमा भएको प्रि–बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे ।

    यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए । यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे । 

     


    तेस्रो आँखा
    लेखकबाट थप