• ट्रेण्डिङ्ग :
ओखलढुंगामा १४ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा ४४ वर्षिय पुरुष पक्राउ

ओखलढुंगामा १४ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा ४४ वर्षिय पुरुष पक्राउ


  • 8.2K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    ओखलढुंगामा १४ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा ४४ वर्षिय पुरुष पक्राउ

    काठमाडौं, १४ जेठ । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेल पक्राउ  परेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

    images

    पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप