जसपासंग अब कुनै सहकार्य हुन्न : लोसपा

जसपासंग अब कुनै सहकार्य हुन्न : लोसपा


  • 6.8K
    SHARES
    • आश्विन १८, २०७८ सोमबार
    • ५ बर्षs अघि
    • 10.5K Views

    जसपासंग अब कुनै सहकार्य हुन्न : लोसपा

    जनता समाजबादी पार्टीबाट चोईटिएको लेकतान्त्रीक समाजबादी पार्टीले अब जनता समाजबादी पार्टी संग चुनावी तालमेल नहुने जनाएको छ । राजबिराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले एकता भंग गरेर अलग बनेको जसपासंग कुनै पनि सहकार्य नहुने बताएका हुन् ।

    images

    मधेशलाई बिखण्डन बनाउने, कमजोर पार्ने र बिभाजित पार्ने काम जसपाले गरेको भन्दै बिखण्डकारी नियत बोकेको पाटीसंग कुनै पनि सहकार्य नहुने बताए । जसपा बाहेकका अन्य लोकतान्त्रीक पार्टीहरुसंग सहकार्य भने हुने उनको भनाई छ ।  


    तेस्रो आँखा