• ट्रेण्डिङ्ग :
कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन


  • 5.4K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

    काठमाडौं, १६ जेठ । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।

    images

    चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको हो । 


    तेस्रो आँखा
    लेखकबाट थप